🎁 रु. ३५००, ४५०० वा ५५०० को खरिदमा क्रमशः रु. ६००, ८०० वा १००० को इमर्जेन्सी फन्ड!
ओठ फुट्ने, सुख्खा हुने र कालो हुने समस्याबाट मुक्ति! राति सुत्ने बेला यो Laneige Lip Mask लगाउनुस् र बिहान उठ्दा पाउनुस् एकदमै नरम र गुलाबी ओठ।
🎁 Glowature Exclusive: यो सामान किनेपछि डेलिभरीसँगै पाउनुस् एउटा Scratch Card। वेबसाइटमा कोड हालेर आफ्नो Emergency Wallet मा सिधै रू. ६०० को फन्ड एक्टिभ गर्नुस्!
मुख्य फाइदाहरू:
🍓 बेरी मिक्स कम्प्लेक्स (भिटामिन सी र एन्टी-अक्सिडेन्ट) ले ओठको मृत छाला (Dead Skin) हटाउँछ।
💦 Moisture Wrap प्रविधिले ओठमा रातभरि ओसिलोपन लक गरेर राख्छ।
💋 ओठको कालोपन बिस्तारै कम गरी प्राकृतिक रूपमा सुन्दर बनाउँछ।
मूल्य: रू. ३,७००/-
Wishlist is empty.
Your cart is empty.
Return to shop