Dove Advanced Care Antiperspirant Deodorant – Revive
अब पाउनुहोस् दिनभरको ताजगी र मुलायम अण्डरआर्म छाला 💖
Dove Advanced Care Antiperspirant Deodorant मा रहेको ¼ moisturizing cream ले तपाईंको छालालाई पोषण दिन्छ र ४८ घण्टासम्म पसिना र गन्धबाट सुरक्षा प्रदान गर्छ। यसको हल्का र फ्रेश सुगन्धले तपाईंलाई सारा दिन आत्मविश्वासी र आरामदायी बनाइराख्छ 🌸
मुख्य फाइदाहरू:
४८ घण्टासम्म पसिना र गन्धबाट सुरक्षा 🌿
¼ moisturizing cream ले छालालाई नरम र मुलायम बनाउँछ
शेभिङपछि हुने क्षतिलाई मर्मत गर्न मद्दत गर्छ
हल्का, नचिल्लो र छालामा सजिलै मिल्ने फर्मुला
दैनिक प्रयोगका लागि सुरक्षित र डर्माटोलोजिकल्ली टेस्टेड
प्रयोग गर्ने तरिका:
सफा र सुक्खा अण्डरआर्ममा समान रूपमा लगाउनुहोस्।
दैनिक प्रयोगले तपाईंको छालालाई बनाउँछ ताजा, मुलायम र सुगन्धित! 🌸
Wishlist is empty.
Your cart is empty.
Return to shop